Logo बिहिवार, आश्विन १ गते २०८३
images

सैनामैना जेसिजको अध्यक्षमा भण्डारी निर्वाचित

सैनामैना जेसिजको अध्यक्षमा भण्डारी निर्वाचित

  • 2.4K
    SHARES

  • सैनामैना जेसिजको अध्यक्षमा भण्डारी निर्वाचित

    बुटवल,पुस २६ ।

    सैनामैना जेसीज वर्ष २०२१ को अध्यक्षमा अर्जुन भण्डारी निर्वाचित भएका छन् ।शनिबार सम्पन्न जेसीजको पाँचौ अधिवेशनमा वर्ष २०२० का कार्यकारिणी उपाध्यक्ष रहेका भण्डारी वर्ष २०२१ को अध्यक्ष बनेका हुन् ।

    यस्तै कार्यकारीणी उपाध्यक्षमा राेशन ज्ञवाली र रामचन्द्र ढकाल निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त नन्द बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

    यस्तै उपाध्यक्षमा रुपा पाण्डे पोखरेल, बसन्त सापकोटा, शिशिर ज्ञवाली र कमल राना, सचिबमा मनोज गौतम र सह–कोषाध्यक्षमा सर्मिला ज्ञवाली सर्वसम्मत चयन भएका छन् ।

    निर्वाचित अध्यक्ष भण्डारीले  नागरिक अनलाइनसंग कुरा गर्दै युवाहरुको नेतृत्व विकासका लागि प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology