बुटवल,असोज २ ।
नेपाल जेसिजको ६०औं स्थापना दिवसको अवसर पारी empowering youth तालिम प्रदान गरिएको छ ।
आफ्नो साखाका सदस्य पदाधिकारीहरु एबम युवाहरुलाइ प्रदान गरेको छ। ड्रीम भिजनको म्युजिक हलमा ३५ जनाको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा नेपाल जेसीज बर्ष 2024 का chief advisor to BOD JC चुडामणि डुम्रेले प्रमुख प्रशिक्षकको भुमिका निर्वाह गर्नु भएको थियो। प्रशिक्षणको क्रममा सहभागीलाई विभिन्न अभ्यासमा रहेर workshop साथै interaction समेत गराइएको थियो ।
कार्यक्रमको अध्यक्षता गरेकी जेसी रुपा पराजुलीले कार्यक्रमका प्रशिक्षक एवम सहभागीहरुको उपस्थिति प्रती आभार एवम कृतज्ञता प्रकट गर्नुभयो।
कार्यक्रमको सम्योजन, JCI Suddodhan बर्ष२०२४ का कार्यकारिणी उपाध्यक्ष जेसी सन्दिप बोहोराले गर्नु भएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)