Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

निजामती सेवा दिवस : यी हुन् पुरस्कृत हुने उत्कृष्ट कर्मचारी (सूची)

निजामती सेवा दिवस : यी हुन् पुरस्कृत हुने उत्कृष्ट कर्मचारी (सूची)

  • 1.4K
    SHARES

  • निजामती सेवा दिवस : यी हुन् पुरस्कृत हुने उत्कृष्ट कर्मचारी (सूची)

    काठमाडौँ,भदौ २२ ।

    आज २१ औँ निजामती सेवा दिवस मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो ।

    २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको छ ।

    दिवसको अवसर पारेर निजामती सेवाका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत समेत गरिँदैछ ।

    निजामती सेवा नियमावली २०५० को नियम ११६क बमोजिम उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार दिन लागिएको हो ।samman_HhrLBcpv5E.jpg2_6mDpCqhPAu.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology