Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

कंगोमा मंकीपक्सका कारण हालसम्म ६१० जनाको मृत्यु

कंगोमा मंकीपक्सका कारण हालसम्म ६१० जनाको मृत्यु

  • 882
    SHARES

  • कंगोमा मंकीपक्सका कारण हालसम्म ६१० जनाको मृत्यु

    काठमाडौँ,भदाै १३ ।

    कंगोमा मंकीपक्सको प्रकोपबाट १७ हजार ८०१ भन्दा बढी संक्रमित भएका छन् । संक्रमणबाट हालसम्म ६१० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्री रोजर कम्बाले बताएका छन् ।

    मन्त्रीले जनसंख्यालाई सुरक्षात्मक उपायहरूको पालना गर्न आग्रह गरेका छन्। संक्रमितहरू द्वन्द्व प्रभावित प्रान्तहरूमा धेरै रहेका छन् ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा समन्वयात्मक प्रयासहरूमार्फत एमपक्सको मानवबाट मानव प्रसारण अन्त्य गर्न विश्वव्यापी रणनीतिक तयारी र प्रतिक्रिया योजनाको सुरुवात गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology