Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

ज्ञानपुञ्जमा नमुना संसदको अभ्यास

ज्ञानपुञ्जमा नमुना संसदको अभ्यास

  • 2.0K
    SHARES

  • ज्ञानपुञ्जमा नमुना संसदको अभ्यास

    बुटवल,भदौ ५ ।

    बुटवल– ११ नहरपुरस्थित ज्ञानपुञ्ज इंग्लिस वोर्डीङ्ग स्कूलमा नमुना संसदको अभ्यास गरिएको छ । कक्षा ९ र १० का बिद्यार्थीहरूले संसदको झल्कोदिने गरि  नमुना संसदको अभ्यास गरेका हुन् ।

    बिद्यार्थीलाइ कार्यपालिका र व्यवस्थापिकाको अभ्यास सिकाउने मुख्य उद्देश्यका साथ नमूना संसदको कार्य गरिएको विद्यालयका प्राचार्य तोयाराम पौडेलले बताउनुभयो ।gyanpunja.jpg

    विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गंगाराम ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले सनमुना संसदले बिद्यार्थीको सबै खालका क्ष्मता बिकास हुने बताउनुभयो ।

    सो कार्यक्रममा कार्यक्रम संयोजक भूपू बिद्यार्थी सिद्धार्थ कंडेल,प्रशिक्षक सुनिल पौडेल,हिरा पौडेल,नविना घिमिरे लगायतले बोलेको विद्यालयका इसिए प्रमुख हरि भट्टराइ जानकारी दिनुभयो ।नमुना संसदमा प्रधानमन्त्री बिपना जीसी र सभामुखमा प्रविण श्रेष्ठले भुमिका निर्वाह गरेका थिए।gyaa.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology