Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नागढुंगा नजिकै पहिरो, राजमार्ग दुईतर्फी अवरुद्ध

नागढुंगा नजिकै पहिरो, राजमार्ग दुईतर्फी अवरुद्ध

  • 1.1K
    SHARES

  • नागढुंगा नजिकै पहिरो, राजमार्ग दुईतर्फी अवरुद्ध

    काठमाडौँ,भदौ ५ ।

    काठमाडौँको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान १० बजेदेखि ढुंगा, माटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

    नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन ।

    ढुंगा खसिरहेकोले काठमाडौं–नागढुंगा सडक दुईतर्फी बन्द गरिएको उनले बताए ।पहिरो पन्छाउन द्ईतर्फी डोजर तयार रहे पनि पहिरो खसिरहेको हुनाले काम भने शुरु भएको छैन । सवारी साधन ठप्प भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, भाद्र ५ २०८१०२:४५:१६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology