Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा आर्थिक सहयोग प्रदान

थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा आर्थिक सहयोग प्रदान

  • 1.1K
    SHARES

  • थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा आर्थिक सहयोग प्रदान

    बुटवल,भदौ १ ।

    थोर्गा रुपन्देही सम्पर्क समाजले आर्थिक सहयोग प्रदान गरेको छ ।समाजले आफ्नो क्षेत्रका बिभिन्न ब्याक्तिहरूलाइ आर्थिक सहयोग हस्तान्तरण गरेको समाजका अध्यक्ष ओम ज्ञवालीले जानकारी दिनुभयो ।b984073f-fec3-4595-bd27-3565d8c3704d.jpeg

    सवारी दुर्घटनामा परेर बिरामी भएका  गुल्मी रूरूका राम प्रसाद ज्ञवालीलाई  २० हजार,पसल आगलागीबाट प्रभावित बुटवल संगमपथका ब्यवसायी रमेश ज्ञवालीलाइ १० हजार र गुल्मी रूरूमा पहिरोबाट प्रभावित उजेली बि.कलाइ १० हजार प्रदान गरिएको समाजले जानकारी दिएको छ ।f160ebf1-45a5-4e77-bca8-44f84c0f990b.jpeg

    समाजले समयसमयमा रक्तदान,बृक्षारोपण,तीजगित कार्यक्रम,खाद्यान्न सहयोग,स्टेशनरी सामान प्रदान लगायतका सामाजिक गतिबिधिलाइ तिब्रता दिएको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, भाद्र १ २०८१०१:४७:१०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology