Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवलमा स्कुटर पल्टिँदा कुँवरको मृत्यु

बुटवलमा स्कुटर पल्टिँदा कुँवरको मृत्यु

  • 2.4K
    SHARES

  • बुटवलमा स्कुटर पल्टिँदा कुँवरको मृत्यु

    बुटवल,साउन २९ ।

    बुटवलमा स्कुटर अनियन्त्रित भई पल्टिदाँ एक जनाको मृत्यु भएकोे छ । मृत्यु हुनेमा बुटवल १३ बेलबास बस्ने गुल्मी मदाने गाउँपालिका ६ घर भएका १९ वर्षीय शिशिर कुँवर रहेको प्रहरीले जनाएको छ । 

    सोमबार राति बुटवल उपमहानगरपालिका ७ दिपनगरस्थित सडकमा कमलपोखरीबाट सोमबारे बजारतर्फ जाँदै गरेको लु ९४ प ४८०६ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरका चालक समेत रहेका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, श्रावण २९ २०८१०३:५२:५२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology