Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

आश्माकुमारी केसी बनिन् मिस नेपाल

आश्माकुमारी केसी बनिन् मिस नेपाल

  • 981
    SHARES

  • आश्माकुमारी केसी बनिन् मिस नेपाल

    काठमाडौँ, साउन २० ।

    मिस नेपाल–२०२४ को उपाधि आश्माकुमारी केसीले उचाल्नुभएको छ । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणको उपाधि भिडन्तमा रहेका २५ सुन्दरीलाई पछि पार्दै आश्मामा ‘मिस नेपाल वर्ल्ड’को उपाधि पाउनुभएको हो । 

    मिस नेपाल अर्थको उपाधि सुमना केसी र मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले पाउनुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology