Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

गुल्मीको याडुङ्गमा अरिङ्गालले टोकेर कुंवरको मृत्यु

गुल्मीको याडुङ्गमा अरिङ्गालले टोकेर कुंवरको मृत्यु

  • 1.5K
    SHARES

  • गुल्मीको याडुङ्गमा अरिङ्गालले टोकेर कुंवरको मृत्यु

    बुटवल, साउन १८ ।

    गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं २ ग्वादी याडुङ्गमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा ३५ वर्षिय हरी कुंवर छन् ।

    हिजो साझ  घर नजिकै बारीको छेउमा रहेको सालको रुखमा अरिङ्गाल पोल्दै गर्दा कुंवरलाई अरिङ्गालले टोकेको र मिसन अस्पताल पाल्पामा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीको भनाई छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology