Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशका मन्त्रीहरूको जिम्मेवारी तोकियो,कस्लाइ कुन मन्त्रालय ?

लुम्बिनी प्रदेशका मन्त्रीहरूको जिम्मेवारी तोकियो,कस्लाइ कुन मन्त्रालय ?

  • 2.1K
    SHARES

  • लुम्बिनी प्रदेशका मन्त्रीहरूको जिम्मेवारी तोकियो,कस्लाइ कुन मन्त्रालय ?

    बुटवल,साउन १८ ।

    लुम्बिनी प्रदेशमा मन्त्रीहरूको जिम्मेवारी ताेकिएको छ । आज लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरेसँगै मन्त्री परिषद्ले मन्त्रीहरूको कार्य विभाजन गरेको हो ।

    जसमा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी बादसाह कुर्मीले पाएका छन् भने भूमिश्वर ढकालले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय , दिनेश पन्थीले कृषि, भूमि व्यवस्था तथा सहकारी, धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना, सरोज थापाले सहरी विकास र प्रचण्ड विक्रम न्योपानेले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    यस्तै खेम बहादुर सारु स्वास्थ्य र सीता शर्मालाई ऊर्जा ,जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्मन्त्रीसहित ५, कांग्रेसले ५ र दुई साना दललाई मन्त्रालय बाँडफाँड गरिएको छ।lumbini mantri.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology