Logo बिहिवार, आश्विन १ गते २०८३
images

साउनको दोश्रो सोमबार जलार्पणका लागि शिवालयहरूमा घुइँचो

साउनको दोश्रो सोमबार जलार्पणका लागि शिवालयहरूमा घुइँचो

  • 1.8K
    SHARES

  • साउनको दोश्रो सोमबार जलार्पणका लागि शिवालयहरूमा घुइँचो

    बुटवल,साउन १४ ।
    आज साउनको दोश्रो सोमबार जलार्पणका लागि शिवालयहरूमा घुइँचो लागेको छ ।रूपन्देही तथा यस आसपास रहेका शिवालयहरूमा बिहानैदेखि भिड लागेको हो ।

    गुरु पुर्णिमा तथा श्रावण पहिलो सोमबार गरि ६ लाख २१ हजार ६ सय बेलपत्र मुक्तिनाथ धाममा बिराजमान पशुपती शिवज्योतिर्लिङ्गमा सप्तगङ्गको जलको साथमा अर्पण गरिएको धामका प्रमुख संरक्षक स्वामि लोकानन्दले जानकारी दिनुभयो ।

    8174e3cd-5a54-4389-b90b-cd81edfdaf13.jpeg8174e3cd-5a54-4389-b90b-cd81edfdaf13.jpeg8174e3cd-5a54-4389-b90b-cd81edfdaf13.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology