Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

देवी प्रतिभाको नेपाल बसाइ लम्बियो,थप दुई दिन प्रवचन गर्ने

देवी प्रतिभाको नेपाल बसाइ लम्बियो,थप दुई दिन प्रवचन गर्ने

  • 1.5K
    SHARES

  • देवी प्रतिभाको नेपाल बसाइ लम्बियो,थप दुई दिन प्रवचन गर्ने

    काठमाडौं, साउन १३ ।

    अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने भएकी छिन् । शनिवार भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमवारसम्म नेपालमै बस्ने भएकी हुन् ।

    उनले आइतवारदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लागेकी हुन् । देवी प्रतिभाले १३ र १४ गते बिहानीसत्रमा रामकथा प्रवचन गर्ने आयोजकले जनाएका छन् ।devi prati.jpg

    देवी प्रतिभा नेपाली मूलकी भएपनि उनले भारतलाई कर्मथलो बनाएकी छिन् ।god.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology