Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिमलताल पहिरो : थप २ शव भारतीय भूमिमा फेला

सिमलताल पहिरो : थप २ शव भारतीय भूमिमा फेला

  • 942
    SHARES

  • सिमलताल पहिरो : थप २ शव भारतीय भूमिमा फेला

    काठमाडौं ,साउन ४ ।

    सिमलताल पहिरोमा परी बेपत्ता भएका दुई व्यक्तिको शव भारतीय भूमिमा भेटिएको छ। भारतको चम्पारण नगाहस्थितनारायणी नदीमा बिहीबार राति साढे बजेको समयमा वटा शव फेला परेको हो। 

    बीओपी, त्रिवेणी, नेपाल प्रहरी स्थानीय प्रतिनिधिहरूको टोली पुगेर एउटा शव ल्याएको सशस्त्र प्रहरीका सहप्रवक्ताशैलेन्द्र थापाले जानकारी दिए। 

    उनका अनुसार, अर्को शव आउन बाँकी छ। यो सँगै अहिलेसम्म २३ वटा शव फेला परेको छ। जसमध्ये १४ वटा शवको सनाखत भइसकेको छ। 

    फेला परेकामध्ये पुरुष महिलाको शव सनाखत हुन बाँकी छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology