Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

 स्विमिङ पुलमा डुबेर फर्साटिकरमा बिमलको मृत्युु

 स्विमिङ पुलमा डुबेर फर्साटिकरमा बिमलको मृत्युु

  • 987
    SHARES

  •  स्विमिङ पुलमा डुबेर फर्साटिकरमा बिमलको मृत्युु

    बुटवल,साउन ४।

    रुपन्देहीको  स्विमिङ पुलमा डुबेर एक जना युवाको मृत्यु भएको छ ।

    शुद्धोधन गाउँपालिका ४ फर्साटिकरस्थित रिद्दिसिद्धी पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर सोही पार्टी प्यालेसमा काम गर्ने  मृत्यु गुल्मी घर भएका २४ वर्षीय बिमल थापा  जिल्ला प्रहरी कार्यालय  रुपन्देहीले जनाएको छ।

    पौडी खेल्ने क्रममा डुबेपछि घाइते उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology