Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

योगराजको तीज गीत ‘आफ्नै पारामा’ले धमाका मच्चाउदै

योगराजको तीज गीत ‘आफ्नै पारामा’ले धमाका मच्चाउदै

  • 3.4K
    SHARES

  • योगराजको तीज गीत ‘आफ्नै पारामा’ले धमाका मच्चाउदै

    बुटवल,असार २९ ।

    गायक योगराज पोखरेलले तीज गीत ‘आफ्नै पारामा’ सार्वजनिक भएको छ। हिन्दु नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा  गीत सार्वजनिक भएको हाे।

    माया प्रेमको कथा वस्तुमा तयार भएको तिज गीत गएको योगराज पोखरेलको अफिसियल युटुव च्यानलबाट शुक्रबार सार्वजनिक भएको हो ।

    गीतमा योगराज पोखरेल, शान्तीश्री परियार, मोहन खड्का, महेन्द्र भण्डारीको आवाज रहेको छ । गायक योगराज पोखरेललेको स्वर, लय, शव्दमा धेरै गीतहरु बजारमा सार्वजनिक भएका छन् ।

    यसवर्षको तिज पर्वलाई मध्यनजर राखेर सार्वजनिक गीत ‘आफ्नै पारामा’ धेरै दर्शक श्रोताले मन पराउने अपेक्षा गायक पोखरेलले गरेका छन् ।पोखरेल त्रिभुवन विश्वविद्यालयका रसायन शास्त्र विषयका प्राध्यापक समेत हुन।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology