बुटवल,पुस २१ -
नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको समिति गठन भएको छ । भेलाले लक्ष्मी ओलीको अध्यक्षतामा ५५ सदस्यीय समिति गठन गरेको हो ।
महिला भेला बोल्दै प्रमुख अतिथी नेपाली काग्रेस स्थानीय नेता जित बहादुर मल्लले देवीनगर क्षेत्रमा महिला संघलाई थप सक्रिय बनाउन पार्टी सवै लाग्नु पर्ने बताए ।
उनले संगठनलाई बलियो बनाउन् अहिले पार्टीको मुख्य चुनौती रहेको बताए।वुथ सभापति चित्र बहादुर बर्मा,सावित्रा टन्डन, रिता केसी, हेमा थापा लगायत बोल्दै संगठन मजवुत बनाउनु पर्नेमा जोड दिएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)