Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

सत्य निरुपण र बेपत्ता आयोगको म्याद एक वर्ष थप

सत्य निरुपण र बेपत्ता आयोगको म्याद एक वर्ष थप

  • 1.1K
    SHARES

  • सत्य निरुपण र बेपत्ता आयोगको म्याद एक वर्ष थप

    काठमाडौं,असार २७।

    सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बाधा अड्काउ फुकाउ आदेश जारी गर्दै दुबै आयोगको म्याद २०८२ असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology