Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख जरिवानाको फैसला

रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख जरिवानाको फैसला

  • 1.3K
    SHARES

  • रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख जरिवानाको फैसला

    सर्लाही,असार १७ ।

    जिल्ला अदालत सर्लाही बाल यौन दुराचारमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

    जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जनविरुद्ध त्यस्तो फैसला गरेको हो ।गत असार १० गते भण्डारीको इजलासले बम्जनलाई कसुरदार ठहर गर्दै आजका लागि सजाय निर्धारणको मिति तोकेको थियो ।

    सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बम्जनलाई काठमाडौंको बूढानीलकण्ठबाट गत पुस २४ गते प्रहरीले पक्राउ गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology