Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा ढुंगाना

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा ढुंगाना

  • 1.6K
    SHARES

  • नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा ढुंगाना

    काठमाडौं,असार १७ ।

    नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा अजय ढुंगाना चयन भएका छन् ।

    गत शुक्रबार सम्पन्न अधिवेशनले ढुंगानाको अध्यक्षतामा नौजनाको कार्यसमिति आगामी दुई वर्षका लागि चयन गरेको हो ।

    कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष गौरव विष्ट र एलिजा फुयाँल, सचिवमा नमुना जोशी तथा कोषाध्यक्षमा गौरव बराल चयन भएका छन् । सदस्यमा विनोद महर्जन, प्रशान्त राई, सुदीप घिमिरे र रवीन्द्रदेव भट्ट चयन भएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology