Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

कपिलवस्तुको बुद्धभूमिमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु

कपिलवस्तुको बुद्धभूमिमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु

  • 996
    SHARES

  • कपिलवस्तुको बुद्धभूमिमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु

    कपिलवस्तु,असार १४ ।

    कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

    शुक्रबार बिहान वडा नम्बर ९ इमिलियामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१–३३५३ नम्बरको बसको ठक्करबाट एक युवकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    दुर्घटनामा पाल्पा रामपुर नगरपालिका ५ का रमेश कुमालको मृत्यु भएको हो ।  उनको उपचारका लागि कपिलवस्तु अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology