Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

‘टपिक लेभल’ मा पाल्पाका विजय खनाल उत्कृष्ट

‘टपिक लेभल’ मा पाल्पाका विजय खनाल उत्कृष्ट

  • 1.2K
    SHARES

  • ‘टपिक लेभल’ मा पाल्पाका  विजय खनाल उत्कृष्ट

    बुटवल,जेठ १८ ।

    विश्व भाषा क्याम्पसबाट सन्चालित ‘टपिक लेभल’को परीक्षामा पाल्पाका विजय खनाल उत्कृष्ट भएका छन् । पाल्पाको रैनादेवी गाउँपालिका ७ स्थायी घर भएका खनाल कोरियन भाषाका प्रशिक्षक समेत हुन् ।

    हाल उनी बुटवल उपमहानगरपालिका–६ ट्राफिक चोकमा बस्दै आएका छन् । उनले सो परीक्षामा १ हजार जना प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट भएका हुन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology