Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

जनकपुरलाई विवाह, लुम्बिनीलाई वर्थिङ हब बनाइने 

जनकपुरलाई विवाह, लुम्बिनीलाई वर्थिङ हब बनाइने 

  • 1.2K
    SHARES

  • जनकपुरलाई विवाह, लुम्बिनीलाई वर्थिङ हब बनाइने 

    बुटवल, जेठ १५ ।

    पछिल्ला वर्ष नेपालमा विवाह गर्न आउने भारतीय लगायतका पर्यटकको संख्या बृद्धि हुँदै गएपछि यसैलाई आधार मान्दै अब जनकपुरलाई 'वेडिङ डेस्टिनेशन' बनाइने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

    जनकपुरलाई विवाह, लुम्बिनीलाई वर्थिङ हब बनाइने 

    अर्थमन्त्री वर्षमान पुनले विवाह गराउन चाहानेहरुकालागि रामजानकी वेडिङ हब बनाइने बताए । त्यस्तै गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बच्चा जन्माउन चाहाने विदेशी गर्भवती महिलाहरुकालागि बर्थिङ हबका रुपमा प्रवर्धन गरिने उनले बजेट प्रस्तुत गर्ने क्रममा जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, जेठ १५ २०८१०६:१८:४८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology