Logo शनिवार, श्रावण १६ गते २०८३
images

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन,कुन दलबाट को ?

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन,कुन दलबाट को ?

  • 1.4K
    SHARES

  • सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन,कुन दलबाट को ?

    काठमाडौं, जेठ १५ । 

    सहकारीको बचत ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन हुने भएको छ।मंगलबार साँझ ६:१५ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट संसदीय छानबिन समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत भई पारित गर्ने कार्यसूची छ।

    संसदीय समिति सात सदस्यीय बनाउने दलहरूबीच सहमति छ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट सांसदहरू बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने सदस्य रहनेछन्। सत्तारूढ नेकपा (एमाले) बाट सांसदहरू सूर्य थापा र सरिता भुसाल रहने भएका छन्।

    यस्तै नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहने भएका छन्।sahakari thag sansadiya samittee.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology