Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

चितवन दुर्घटनाका मृतक किशोरको पहिचान खुल्यो

चितवन दुर्घटनाका मृतक किशोरको पहिचान खुल्यो

  • 1.2K
    SHARES

  • चितवन दुर्घटनाका मृतक किशोरको पहिचान खुल्यो

    चितवन,जेठ १४ ।

    भरतपुर महानगरपालिका-२९ सत्रकिलोस्थित सडकमा भएको सवारी दुर्घटनामा मृत्यु भएका किशोरको पहिचान खुलेको छ । मृत्यु हुनेमा प्युठान नौबहिनी गाउँपालिका-३ बस्ने १३ वर्षीय सोयन पुन रहेका छन् । 

    दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सोमबार बिहान बा.४ ख ९०८६ नम्बरको बस, ना.३ ख ७९१५ नम्बरको ट्रक, ना.७ ख ३२४८ नम्बरको बस र ना.६ ख ८९६८ नम्बरको बस एकआपसमा ठक्कर खाई गए राति दुर्घटना भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology