Logo बिहिवार, आश्विन १ गते २०८३
images

तरुण दलले सहकारी पिडितको पक्षमा जेठ २ गते बृहत् र्याली गर्ने

तरुण दलले सहकारी पिडितको पक्षमा जेठ २ गते बृहत् र्याली गर्ने

  • 1.9K
    SHARES

  • तरुण दलले सहकारी पिडितको पक्षमा जेठ २ गते  बृहत् र्याली गर्ने

    बुटवल, बैशाख ३१ ।

    नेपाल तरुण दल केन्द्रीय समितीको आकस्मिक वैठक बसेको छ । बैठक बत्तिसपुतलिको अनुपम फुडल्यान्डमा दलको अध्यक्ष विद्वान गुरुङको शभापतित्वमा बसेको हो ।

    आजको बैठक बाट नेपाल तरुण दलले २०८१ जेठ २ दिउँसो १२ बजे माइतिघर मण्डलामा वृहत र्यालीको कार्यक्रम गर्ने निर्णय गरेको छ । सहकारी पिडितहरुको पक्षमा र शहकारी ठगको विरुद्धमा माइतिघर मण्डला देखि नया बानेश्वोर सम्म बृहत् र्याली आयोजना गर्ने निर्णय गर्दै बैठकले सम्पुर्ण शहकारी पिडितलाई र्यालीमा सहभागी हुन आह्वान समेत गरेको छ ।

    वैठकको बिषयमा कार्यालय मुख्य सचिव ठान प्रसाद पोखरेलले जानकारी गराउदै केन्द्रिय सदस्यहरुलाइ आफ्नो धारणा राख्न बताएपछी केन्द्रीय सदस्य दिनेश राइले आन्दोलनको प्रारुपता पेश गर्नुभएको थियो  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology