Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

ओम एजुकेशनका बिद्यार्थीद्वारा आगलागी पीडितलाइ सहयोग

ओम एजुकेशनका बिद्यार्थीद्वारा आगलागी पीडितलाइ सहयोग

  • 2.5K
    SHARES

  • ओम एजुकेशनका बिद्यार्थीद्वारा आगलागी पीडितलाइ  सहयोग

    बुटवल,बैशाख २७ । 

    बुटवल भानुपथमा रहेको ओम एजुकेशनका विद्यार्थीले  पैसा जम्मा गरी पहिलो पाईला नामक संस्था मार्फत् अर्घाखाँचीका आगलागी पीडितहरुलाई सहयोग प्रदान गरेका छन ।

    मार्फत विद्यार्थी भिसामा जापान जान लागेका उनीहरूले आगलागी पीडितहरुलाई सहयोग प्रदान गरेका हुन् । आज एक कार्यक्रम बिच विद्यार्थीहरु द्वारा संकलन गरिएको पाच हजार रुपैया पहिलो पाईला बुटवल शाखाका सह-कोषाध्यक्ष नरेश न्यौपानेलाई हस्तान्तरण गरियो ।

    मिठाइ भन्दा दुखीलाई मलम लगाउदा अझ बढी आत्मसन्तुष्टी मिल्ने प्रेरणा ओम एजुकेशन मार्फत मिलेको र सबैले सल्लाह गरी सहयोग रकम जम्मा गरिएको विद्यार्थीहरुले जानकारी गराए ।

    एजुकेशनले यस अघी पनि ओम च्यारिटी फाउन्डेशन मार्फत बिभिन्न सामाजिक काम गर्दै आईरहेको ओम एजुकेशनकी निर्देशक प्रतिमा खत्री गौतमले जनाइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology