Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

लायन्स क्लव अफ बुटवल सिद्धबाबाबाको अध्यक्षमा रसाइली,सचिवमा पाण्डे निर्वाचित

लायन्स क्लव अफ बुटवल सिद्धबाबाबाको अध्यक्षमा रसाइली,सचिवमा पाण्डे निर्वाचित

  • 804
    SHARES

  • लायन्स क्लव अफ बुटवल सिद्धबाबाबाको अध्यक्षमा रसाइली,सचिवमा पाण्डे निर्वाचित

    बुटवल,वैशाख २३  ।

    लायन्स क्लव अफ बुटवल सिद्धबाबाबाको अध्यक्षमा सिताराम रसाइली निर्वाचित भएका छन् ।

    लायन वर्ष २०२४-०२५ का लागि शनिबार भएको निर्वाचनबाट अध्यक्षमा रसाइली, प्रथम उपाध्यक्षमा भुमि प्रसाद सापकोटा,द्वितीय उपाध्यक्षमा कृष्ण बहादुर सुनार,तृतिय उपाध्यक्षमा नेत्रप्रसाद पाण्डे,सचिवमा महेश पाण्डे,कोषाध्यक्षमा धन बहादुर खत्री (डिबी ) लगायत निर्वाचित भएका छन् ।

    अधिवेशनबाट सहसचिवमा बाबुराम आचार्य,सहकोषाध्यक्षमा सुरेश पेमी,सदस्यमा शरद भुसाल निर्वाचित भएका छन् ।

    साे अवसरमा पूर्व अध्यक्षहरू रामप्रसाद बन्जाडे,टंक गैरे, गोकर्ण पाण्डे,बिजय कुमार,गणेश भट्टराइ,ज्योति भण्डारी,ठाकुर प्रसाद आचार्य,सचिव डोलराज बस्याल ,शरद भुषाल लगायतले बोल्दै क्लवको गरीमा र सामाजिक उत्तर दायित्वलाइ अझै अघि बढाउन सबैसंग हातेमालो गर्नुपर्ने बताएका थिए ।

    लायन बर्ष २०२३-२०२४ का अध्यक्ष नारायण तिवारीको अध्यक्षतातथा सचिव डोलराज बस्यालको संचालनमा भएको थियो।lionss.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology