Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री टोपबहादुरसहित ७ जनालाइ थुनामा पठाउने सर्वोच्चको आदेश

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री टोपबहादुरसहित ७ जनालाइ थुनामा पठाउने सर्वोच्चको आदेश

  • 960
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री टोपबहादुरसहित ७ जनालाइ थुनामा पठाउने सर्वोच्चको आदेश

    काठमाडौं, वैशाख १३ ।

    सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत ७ जनालाई थुनामा पठाउने उच्च अदालतको निर्णय सदर गरेको छ।

    न्यायाधीश कुमार रेग्मी र टेक प्रसाद ढुंगानाको इजलासले अभियुक्त आङटावा शर्पालाई ३० लाख धरौटीमा छोडेको छ भने समशेर मियाँलाई साधारण तारेखमा राखेको सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए।

    गोविन्द कुमार चौधरीलाई १० लाख धरौटीमा छाड्ने आदेश भएको उनले बताए।केशव प्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, इन्द्रजीत राई, सानु भण्डारीलाई उच्च अदालतले थुनामा नै पठाउने निर्णय सदर गरेको उनले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology