Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले पाए विश्वासको मत

  • 1.4K
    SHARES

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले पाए विश्वासको मत

    बुटवल,चैत्र ३० ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महाराले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराको पक्षमा ४८ मत र विपक्षमा २८ मत परेको सभामुख तुलाराम घर्तिले बताए ।  

    मुख्यमन्त्री महरालाई माओवादी, एमाले, नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीले पक्षमा मत दिएका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology