Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

साइनो बचत तथा ऋण  सहकारीले मनायो वार्षिकोत्सव

साइनो बचत तथा ऋण  सहकारीले मनायो वार्षिकोत्सव

  • 960
    SHARES

  • साइनो बचत तथा ऋण  सहकारीले मनायो  वार्षिकोत्सव

    बुटवल,चैत्र २८ ।

    बुटवल ११ देवीनगरमा रहेको साइनो बचत तथा ऋण  सहकारी संस्थाले आफ्नो वार्षिकोत्सव मनाएको छ । कार्यालयको नव निर्मित भवनमा १४ औ वार्षिकोत्सव तथा नव वर्ष २०८१ को शुभकामना आदानप्रदान  कार्यक्रम गरिएको संस्थाले जनाएको छ ।

    सहकारीका अध्यक्ष भोजबहादुर  के सीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष रोमबहादुर कुवरले सहकारीको मर्म अनुसार अगाडि बढेको बताउँदै आगामी दिनमा अझै शेयर सदस्य सङ्ख्या वृद्धि र पुजी वृद्धि गर्ने बताए ।

    कार्यक्रममा पथप्रदर्शक सहकारीका अध्यक्ष चन्द्रमणि अधिकारी,मालिका सहकारीका उपाध्यक्ष विमलराज घिमिरे,आरती सहकारीका सल्लाहकार लक्ष्मण ज्ञवाली,दूरदर्शि सहकारीकी सदस्य लक्ष्मी बस्नेत,ग्लोबल आइएमइ  बैँक  देविनगर शाखाका लक्ष्मी काफ्ले,सहकारीका सल्लाहकार तथा कार्यक्रम संयोजक अर्जुन कुवंर,सहकारीका सचिव अनिल सुजन  कुवंर लगायत बोलेका थिए ।sain.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology