Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेशका कृषिमन्त्री भण्डारीलाल अहिरले दिए राजीनामा

लुम्बिनी प्रदेशका कृषिमन्त्री भण्डारीलाल अहिरले दिए राजीनामा

  • 984
    SHARES

  • लुम्बिनी प्रदेशका कृषिमन्त्री भण्डारीलाल अहिरले दिए राजीनामा

    बुटवल,चैत २२ ।

    लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापनमन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् ।अहिर जनता समाज पार्टीका तर्फबाट मन्त्री भएका थिए । पार्टीले मुख्यमन्त्री डिल्ली चौधरीलाई विश्वासको मत नदिने भएपछि मन्त्री अहिरले राजीनामा दिएका हुन् ।

    लुम्बिनीमा आज मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology