Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलबाट सुर्खेत जाँदै गरेको बस दाङ देउखुरीमा दुर्घटना,१३ जना घाइते

बुटवलबाट सुर्खेत जाँदै गरेको बस दाङ देउखुरीमा दुर्घटना,१३ जना घाइते

  • 4.8K
    SHARES

  • बुटवलबाट सुर्खेत जाँदै गरेको बस दाङ देउखुरीमा दुर्घटना,१३ जना घाइते

    दाङ,चैत २१। 

    बुटवलबाट सुर्खेतका लागि छुटेको बस देउखुरीमा दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन । लमही नगरपालिका ३ वनगाउँमा दुईवटा बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

    लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको बस एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा दुबै बसमा सवार यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

    सामान्य घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भैरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology