Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

केरुङ्गेली नेवा समाज रुपन्देहीको बनभोज तथा नयाँ कार्यसमिति चयन

केरुङ्गेली नेवा समाज रुपन्देहीको बनभोज तथा नयाँ कार्यसमिति चयन

  • 3.1K
    SHARES

  • केरुङ्गेली नेवा समाज रुपन्देहीको बनभोज तथा नयाँ कार्यसमिति चयन

    बुटवल,चैत्र १८ ।

     केरुङ्गेली नेवा समाज रुपन्देहीको बनभोज तथा नयाँ कार्यसमिति चयन भएको छ । अर्घाखाँचीको केरुङ्गाबाट रुपन्देहीमा बसोबास गर्दै आएका नेवार समुदायले आज विश्व नेवा दिवसको अवसरमा मिलन तथा बनभोज कार्यक्रम  सम्पन्न गरेका हुन् ।

    उपस्थित भेलाले ओमप्रकास श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती चयन गरेको छ । उपाध्यक्षमा गणेश श्रेष्ठ ,सचिबमा रबिन्द्र श्रेष्ठ   कोषाध्यक्षमा  श्याम प्रशाद श्रेष्ठ  र सदस्यहरूमामा बाबुराम श्रेष्ठ,रचना श्रेष्ठ  , संगिता श्रेष्ठ , ओमप्रकास श्रेष्ठ, सबिता श्रेष्ठ रहेका छन् ।  संस्थाको सल्लाहकारमा असोक श्रेष्ठ,  खड्क श्रेष्ठ   र् दुर्गा श्रेष्ठलाई चयन भएका छन् ।

    सो संस्थामा ४० घर समाबेश भएको कार्यक्रम सन्चालक खिमराज श्रेष्ठ  बताए । कार्यक्रममा ४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।kerunga.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology