Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

देउराली उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा पुन:  न्यौपाने

देउराली उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा पुन:  न्यौपाने

  • 1.2K
    SHARES

  • देउराली उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा पुन:  न्यौपाने

    बुटवल,चैत १७ ।

    देउराली उपभोक्ता सहकारी संस्था बुटवलको  अधिवेशनले पुन: ज्ञानप्रसाद न्यौपानेको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ । 
    बुटवलमा बिहीबार भएको अधिवेशनबाट उपाध्यक्षमा सालिकराम श्रेष्ठ ,सचिव पिम्ताबर अर्याल कोषाध्यक्षमा  मोहन प्रसाद बस्याल ,सह सचिवमा ज्ञानप्रसाद न्यौपाने (ख) निर्वाचित भएका छन्।

    निर्वाचन समिति संयोजक गोपाल प्रधानका अनुसार कार्यसमिति सदस्यमा यम कुमार बुढा खनाल , चिरञ्जीवी भुसाल यमलाल  बेल्लासे,हुमनाथ पोखरेल,राधा आर्चाय भुसाल रहेका छन्।यस्तै लेखा समितिको संयोजकमा थानेस्वर अर्याल  सदस्यमा शङ्कर पाण्डे र लक्ष्मी पाण्डे रहेका छन्।

    खुद्रा किराना व्यवसायी सङ्घ संरक्षण रहेको यो सहकारी लुम्बिनी प्रदेशमा  व्यावसायिक रूपमा काम गर्न मिल्ने गरी दर्ता भएको छ। संस्थाको पुँजी १ करोड भन्दा धेरै रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology