Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

काठमाडौंबाट गोरखा हिडेको ट्याक्सी त्रिशूलीमा खस्यो, ५ जनाको मृत्यु

काठमाडौंबाट गोरखा हिडेको ट्याक्सी त्रिशूलीमा खस्यो, ५ जनाको मृत्यु

  • 798
    SHARES

  • काठमाडौंबाट गोरखा हिडेको ट्याक्सी त्रिशूलीमा खस्यो, ५ जनाको मृत्यु

    चितवन,चैत १७।

    काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको छ ।आज बिहान इच्छाकामना गाउँपालिकाको मुग्लिन बजारबाट एक किलोमिटर कुरिनटारतर्फको सडकबाट ट्याक्सी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

    भण्डारीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा एक बालिका, २ पुरूष र २ महिला छन्। मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको डिएसपी भण्डारीले जानकारी दिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology