Logo शनिवार, श्रावण १६ गते २०८३
images

सुन तस्करी प्रकरण :पूर्वउपराष्ट्रपतिका छाेरा दीपेश पुन पक्राउ

सुन तस्करी प्रकरण :पूर्वउपराष्ट्रपतिका छाेरा दीपेश पुन पक्राउ

  • 2.8K
    SHARES

  • सुन तस्करी प्रकरण :पूर्वउपराष्ट्रपतिका छाेरा दीपेश पुन पक्राउ

    काठमाडौं, चैत २ । 

    पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन् ।प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई शुक्रबार राजधानीको टोखाबाट पक्राउ गरेको हो ।  

    प्रहरी प्रधान कार्यालय उच्च स्रोतले सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology