Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

लुम्बिनीमा हुने भनिएको शिखर सम्मेलन स्थगित

लुम्बिनीमा हुने भनिएको शिखर सम्मेलन स्थगित

  • 2.4K
    SHARES

  • लुम्बिनीमा हुने भनिएको शिखर सम्मेलन स्थगित

    बुटवल,फागुन २२। 

    नयाँ गठबन्धन बनेसँगै लुम्बिनी प्रदेश सरकारको आयोजनामालुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर (शिखर सम्मेलन) स्थगित भएको छ ।  ।

    मंगलवार भएको मन्त्रीपरिषदको बैठकले विशेष कारणबस भन्दै शिखर सम्मेलन स्थागन गर्ने निणर्य गरेको हो । अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणबस मन्त्रीपरिषद बैठकले स्थगन गर्ने निणर्य गरेको सरकारकाका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology