Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिद्धार्थ गौतम बुद्ध क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णप्रसाद शर्मा नियुक्त

सिद्धार्थ गौतम बुद्ध क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णप्रसाद शर्मा नियुक्त

  • 4.2K
    SHARES

  • सिद्धार्थ गौतम बुद्ध क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णप्रसाद शर्मा नियुक्त

    बुटवल,फागुन १७ ।

    बुटवल हाटबजारस्थित सिद्धार्थ गौतम बुद्ध क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णप्रसाद शर्मा नियुक्त हुनुभएको छ । क्याम्पस ब्यवस्थापन समितिको फागुन १६ गते बसेको बैठकले क्याम्पस प्रमुखमा शर्मा नियुक्त गरेको हो ।

    शर्माको आज एक समारोहका बिच पदस्थापन समेत गरिएको छ । क्याम्पसमा आयोजित समारोहमा उहाँले पद तथा गोपनियताको सपथ लिदै पदभार ग्रहण गर्नुभएको हो ।

    नव नियुक्त क्याम्पस प्रमुख शर्माले क्याम्पसलाइ समय सापेक्ष अगाडि बढाउने र शैक्षिक गुणस्तरलाइ जोड दिने नागरिक अनलाइनलाइ बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology