Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

चरंगेमा रहेको त्रिशुली खोलामा डुबेर एक किशोरको मृत्यु

चरंगेमा रहेको त्रिशुली खोलामा डुबेर एक किशोरको मृत्यु

  • 993
    SHARES

  • चरंगेमा रहेको त्रिशुली खोलामा डुबेर एक किशोरको मृत्यु

    बुटवल,फागुन १३ ।

    रुपन्देहीको देवदह नगरपालिका वडा नं १० चरंगेमा रहेको त्रिसुली खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ ।  साथीहरूसँग घुम्न गएका पाल्पाका सिलव रायमाझीको डुबेर मृत्यु भएको प्रहरी जनाएको छ । 

    मृतक रायमाझी कक्षा ११ मा अध्ययनरत थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, फाल्गुण १२ २०८००४:५५:२०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology