Logo बिहिवार, आश्विन १ गते २०८३
images

नापीका अमिन ढकाललाइ भ्रष्टाचार मुद्दा,४ हजार घुस लिएको आरोप

नापीका अमिन ढकाललाइ भ्रष्टाचार मुद्दा,४ हजार घुस लिएको आरोप

  • 1.6K
    SHARES

  • नापीका अमिन ढकाललाइ भ्रष्टाचार मुद्दा,४ हजार घुस लिएको आरोप

    काठमाडाैँ,माघ १८ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयमा कार्यरत एक अमिनले ४ हजार रुपैयाँ घुस लिएको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

    अख्तियारले नापी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका अमिन गोविन्द ढकालले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने निहुँमा सेवाग्राहीबाट ४ हजार रुपैयाँ घुस लिएका भन्दै पुस ११ गते नियन्त्रणमा लिएको थियो। 

    अनुसन्धानको सिलसिलामा ढकालले जग्गा नाँपजाँच गरी लालपुर्जा दिने भन्दै सेवाग्राही बाट चार हजार रुपैयाँ मागेर लिएको पुष्टि भएको भन्दै चार हजार रुपैयाँ बिगो, जरिवाना, सजायसमेत मागदाबी गर्दै बुधबार विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology