Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स) लुम्बिनी  इकाईको अध्यक्षमा पुन: बिश्वमणि भुसाल

नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स) लुम्बिनी  इकाईको अध्यक्षमा पुन: बिश्वमणि भुसाल

  • 1.1K
    SHARES

  • नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स) लुम्बिनी  इकाईको अध्यक्षमा पुन: बिश्वमणि भुसाल

    बुटवल,माघ १४ ।

    नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स) लुम्बिनी  इकाई कमिटीको प्रथम अधिबेशनबाट अध्यक्षमा बिश्वमणि भुसाल निर्वाचित भएका छन् । 

    रूपन्देहीको तिलाेत्तमामा भएको संघको उपाध्यक्षमा  जीबन घिमिरे, सचिबमा बाबुराम बेल्बासे  सह सचिबमा  शिवप्रसाद ज्ञवाली , कोषाध्यक्षमा राम भण्डारी चयन भएका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology