बुटवल ।
गायक प्रताप दास र अनु चौधरीको स्वरमा सजिएको म्युजिक भिडियो “प्रेम कथा” सार्वजनिक भएको छ । टिकटकमा निकै सक्रिय मोडल शिरीष गौतमलाई मोडल रुपा पाण्डेले म्युजिक भिडियोमा साथ दिएकी छन ।
किशोर पोख्रेलको शब्द रहेको यस गीतमा संगीत सरोज पोख्रेलले दिएका हुन । म्युजिक भिडियोलाई गोविन्द बिष्टले छायांकन,सम्पादन र निर्देशन गरेका हुनभने भिडियोको सुटिङ जापानका विभिन्न रमणीय स्थानहरुमा गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)