Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

रक्षा आयुर्वेदिक औषधालयको १६ औं वार्षिक उत्सवमा निःशुल्क स्वास्थ्य शिबिर

रक्षा आयुर्वेदिक औषधालयको १६ औं वार्षिक उत्सवमा निःशुल्क स्वास्थ्य शिबिर

  • 864
    SHARES

  • रक्षा आयुर्वेदिक औषधालयको १६ औं वार्षिक उत्सवमा निःशुल्क स्वास्थ्य शिबिर

    बुटवल, पुस २४ ।

    रक्षा आयुर्वेदिक औषधालयको १६ औं वार्षिक उत्सवको अवसरमा विशेषज्ञ सेवासहितको एक दिने निःशुल्क स्वास्थ्य परिक्षण तथा निःशुल्क र सशुल्क ओैषधी वितरण शिविर हुने भएको छ।

    औषधालयका संञ्चालक शालिक राम भुसालले १६औं वार्षिक जन्म उत्सवको अवसरमा विशेषज्ञ सेवासहितकोे निःशुल्क स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी वितरण शिविर मा उपस्थित भई स्वास्थ्य लाभ लिनको लागी आग्रह गरेका छन।

    उनले अन्य सेवापनि सेवाहरूः पाईल्स फिसर, फिस्टुलाको उपचार / पेट सम्बन्धी रोगहरू / हार्डजोर्नि तथा नसा / बाथ लगायका सेवा पनि यसमा रहेको बताएका छन।

    शिबिर संञ्चालन हुने २०८० पौष २५ गते बिहान १०ः देखी ५ बजे सम्म स्थान तिलोत्तमा/५ मणिग्राम, प्रभु बैक पछाडी पुरानो हाटवजार, रूपन्देही, रहेको भुसालले बताए ।

    रक्षाले आयुर्वेद जीवनशैली र उपचार ,स्वस्थ र दिर्घायु जीवनको आधार “मुल नारा सहित सेवा दिएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology