काठमाडाैं,पस २४ ।
तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । उनी लामो समयदेखि प्रहरीको खोजीमा थिए ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज बुढानिलकण्ठबाट उनलाई पक्राउ गरेको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)