Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

वामी सेवा समिति जापानको अध्यक्षमा दिलिप थापा

वामी सेवा समिति जापानको अध्यक्षमा दिलिप थापा

  • 1.1K
    SHARES

  • वामी सेवा समिति जापानको अध्यक्षमा दिलिप थापा

    काैरव खत्री/गुल्मी,पुस १६।

    वामी सेवा समिति जापानको साताैँ अधिवेशन जापानको टोकियोमा सम्पन्न भएको छ । सम्पन्न अधिवेशले सर्वसम्मत रूपमा दिलिप थापाको अध्यक्षतामा वामी सेवा समिति जापानको नँया कार्य समितिको चयन गरेकाे छ ।

    त्यस्तै कार्य समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण घिमिरे,उपाध्यक्ष विष्णु प्रसाद सापकोटा,महासचिव गोकुल खत्री,सचिव सुजन खत्री,सहसचिव रविन कक्षापति, कोषाध्यक्ष होमलाल सापकोटा, सहकोषाध्यक्ष ईश्वरी सापकोटा रहनु भएको छ । त्यस्तै कार्य समिति सदस्यहरुमा खिम बहादुर खत्री,मख्खन घर्ती,सुवास परियार,यज्ञ प्रसाद घिमिरे,प्रकाश जिसी,खिम बहादुर नेपाली,टंक लामिछाने,बावुराम काफ्ले, शिव के.सी.डि.वी.रायमाझी, देव सापकोटा रहनु भएको छ ।

    साथै महिला उपाध्यक्षको पद कार्य समितिको पहिलो बैठकले तय गर्ने जनाइएको छ । अधिवेशन टोकियोकाे शिबुया स्थित मनसुन बारमा सम्पन्न भएको थियो । अधिवेशनमा अंग्रेजी नयाँ वर्षको शुभकामना आदान–प्रदान गरिएकाे थियोे । त्यस्तै कार्य समितिले हरेक वर्षको जनवरी १ तारिखमा साधारण सभा तथा अधिवेशन गर्दै आईरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology