Logo बिहिवार, आश्विन १ गते २०८३
images

रास्वपाको तीन दिनदेखि दबाब यात्रा,आज बेलुकासम्म बुटवल आइपुग्ने

रास्वपाको तीन दिनदेखि दबाब यात्रा,आज बेलुकासम्म बुटवल आइपुग्ने

  • 1.9K
    SHARES

  • रास्वपाको तीन दिनदेखि दबाब यात्रा,आज बेलुकासम्म बुटवल आइपुग्ने

    बुटवल,पुस ११ ।

    राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन दिनदेखि दबाब यात्रा गरिरहेको छ ।

    r.jpg ठाउँ ठाउँमा रवि नेतृत्वको टोलीलाई स्थानीय बासिन्दाले स्वागत र सम्मान गरेका छन् । पार्टी सभापति रवि लामिछानेको सोमवार गैँडाकोटस्थित भृकुटीचोकबाट शुरु भएको यात्रा आज बेलुकीसम्म बुटवल आइपुग्ने छ ।rabi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology