बुटवल,मंसिर २२ ।
ज्ञानोदय माबि बुटवलमा कक्षा १२ का बिद्यार्थीले कक्षा ११ का नयाँ बिद्यार्थीलाई स्वागत कार्यक्रम गरेका छन् । एक समारोहका बिच उनीहरूलाइ स्वागत गरिएको हो ।
बिद्यालयका अध्यक्ष गोपाल पुनको अध्यक्षता तथा रामबहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अबसरमा विशिस्ट अथिती टिकाराम शर्मा पौडेल , कार्यक्रम सचालक दिपिका सारु, दुर्गा कुमारी गुप्ता लगायतले बोल्दै बिद्यालय रोजेकोमा नयाँ बिद्यार्थीलाइ धन्यबाद दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)