Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

निबुवाखर्क–रुपन्देही सम्पर्क समाजको सातौँ बार्षिक साधारणसभा सम्पन्न

निबुवाखर्क–रुपन्देही सम्पर्क समाजको सातौँ बार्षिक साधारणसभा सम्पन्न

  • 2.3K
    SHARES

  • निबुवाखर्क–रुपन्देही सम्पर्क समाजको सातौँ बार्षिक साधारणसभा सम्पन्न

    बुटवल,कार्तिक २७ ।

    निबुवाखर्क–रुपन्देही सम्पर्क समाजको सातौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    समाजका अध्यक्ष सुमित्रा न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो । सो अबसरमा बोल्दै प्रमुख अतिथि पश्चिमाञ्चल यातायात ब्यबसायी समितिका अध्त्तयक्ष यमप्रसाद पाण्डेले समाजले सामाजिक काममा सक्रियता बढाउनुपर्ने बताए ।

    उनले समाजको भवन निर्माणमा आफ्नो सहयोग रहने बताए ।  सो अबसरमा समाजका संस्थापक अध्यक्ष एकादेब न्यौपाने निर्वतमान अध्यक्ष ढाकाराम न्यौपाने,देबीनगर प्रहरी चौकीका प्रमुख लक्ष्मण न्यौपाने लगायतले बोलेका थिए ।

    सो अवसरमा पर्वत रुपन्द्येही सम्पर्क समाजका रामकृष्ढण शर्मा,मालुङा सम्पर्क समाजका रामप्रसाद बस्याल,पिडिखोला समाजका भविश्वर चापागाइ,कार्यक्रमका संयोजक उपाध्यक्ष मोहनीलाल न्यौपानेको स्वागत, सचिव संगित न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    उक्त संस्थाले नियमित रुपमा यस्ता सेवामुलक कामहरु गर्दै आईरहेको छ । सो अबसरमा समाजका अध्यक्ष सुमित्रा न्यौपाने र कोषाध्यक्ष कृष्ण प्रसाद न्यौपानेको प्रतिबेदन पारित गरिएको छ ।ni.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology