Logo बिहिवार, आश्विन १ गते २०८३
images

मर्चवारमा दुर्गा मूर्ति विसर्जन गर्न गएका दुईजनाको नदीमा डुबेर मृत्यु

मर्चवारमा दुर्गा मूर्ति विसर्जन गर्न गएका दुईजनाको नदीमा डुबेर मृत्यु

  • 1.3K
    SHARES

  • मर्चवारमा दुर्गा मूर्ति विसर्जन गर्न गएका दुईजनाको नदीमा डुबेर मृत्यु

    बुटवल,कार्तिक ८ ।

    रुपन्देहीको मर्चवारमा दुर्गा मूर्ति विसर्जन गर्न गएका दुईजनाको नदीमा डुबेर मृत्यु भएको छ । दानव र तिनाउ नदीको संगम मर्चवार क्षेत्रको घाटमा गएका कोटहीमाई गाउँपालिका–१ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको नदीमा डुबेर मृत्यु भएको हो । एक जना भने बेपत्ता छन् ।

    बेपत्ता २० वर्षीय सन्तकुमार राजभरको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology